संपत्ति तथा मालसामानको लिलाम बढाबढ सम्बन्धी सूचना
यस अस्पतालको पुरानो भवन भत्काउदा निस्किएको फलामको रड, फलामको पाइप र जस्ता पाता अनुमानित १० (दश) टन जे जस्तो अवस्थामा छ सोही अवस्थामा लिलाम विक्री गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित गरिएको छ।