About Us [Bharatpur Hospital]

नर्सिङ कलेज । 



भरतपुर अस्पतालमा सिटिइभिटीको सम्वन्धनमा प्रविणताा प्रमाणपत्र तह  कार्यक्रम सञ्चालनमा रहदै आएको छ ।  २०६९ सालबाट अस्पतालमा नर्सिङ कार्यक्रम शुरु गरिएको हो । सरकारी विधालयबाट एसएलसी पास गरेका, दलित, जनजाति सवै प्रकार विधार्थीहरुको कोटा निर्धारण गराई नर्सिङ कार्यक्रम अस्पतालको बि व्लकको तेस्रो तलामा अध्यापन गराउदै आइएको छ । निटक भविश्यमा नै, बिएन र एमएन नर्सिङ कार्यक्रमहरु अस्पतालले चलाउने लक्ष्य लिएको छ ।  त्यसका लागि आवश्यक पर्ने कक्षाकोठा, प्रयोगशाला, प्रशासनिक भवन, छात्रावास, आवासगृह आदि भवनहरु निर्माण गरिने छन् । 

eProcurement System

You can view and apply tenders through eProcurement system.

  • Address:
    Bharatpur, Chitwan
    Nepal
  • Email: info@bharatpurhospital.gov.np
    bharatpurhospitall@gmail.com
    bharatpurhospitalchitwan@gmail.com
  • Nursing College Email: info_nursing@bharatpurhospital.gov.np
    bhnursingprogram@gmail.com
  • Website: www.bharatpurhospital.gov.np
  • Phone: 056 597003
  • Image
  • Dr. Ram Pd. Sapkota
    Spokesperson
    ramusapkota71@gmail.com
  • Image
  • Gopal Pd. Poudel
    Information Officer
    9855092280
      
  • Image
  • Er.Chandramani Bashyal
    IT Officer
    er.cmbashyal@bharatpurhospital.gov.np